Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

लाइसेन्स खारेज गर्ने निर्णय सच्याउन चिकित्सक संघको आग्रह

खवर संवाददाता
२०७६ चैत्र २२, ०९:४३
अ+

नेपाल चिकित्सक संघले कोरोना भाइरस (कोभिड–१९) को उपचार तथा अन्य स्वास्थ्य सेवा सञ्चालनमा बाधा र्पुयाउने स्वास्थ्यकर्मीको पेशागत लाइसेन्स खारेज गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै सच्याउन माग गरेको छ।

महामारीका बेला स्वास्थ्य सेवाको संवेदनशीलतालाई बुझी विवादास्पद निर्णय सच्याएर सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सिकहरुको मनोबल उच्च गराउन संघले माग गरेको छ। शनिबार प्रेस विज्ञप्ती जारी गर्दै संघले गम्भीर आपत्ति जनाएको हो।

Skip Ad