सुदूर नेपाललाई विश्वसँग जोड्दै

भरतपुर अस्पतालमा भर्ना भएकी युवतीको मृत्यु

२०७६ चैत्र २१, ११:४६ खबर संवाददाता

चितवनको भरतपुर अस्पतालमा भर्ना भएकी एक युवतीको मृत्यु भएको छ। हेटौंडाबाट रिफर भएर भरतपुर अस्पतालमा भर्ना भएकी सिन्धुली हरिहरपुर गाउँपालिका–२ कि २६ वर्षीया उषाकुमारी राईको शुक्रबार बिहान ४ बजे मृत्यु भएको हो।

ज्वरो र निमोनिया भएकी उनको बिहीबार राति १ बजे अस्पतालको आकस्मिक कक्षमा लगिएकोमा आइसीयूमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस