सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलायतमा २४ घण्टामा ५ सय ६३ को मृत्यु

२०७६ चैत्र १९, ०८:२८

बेलायतमा अहिलेसम्मकै नोभेल कोरोना भाइरस अर्थात् कोभिड(१९ को संक्रमणबाट एकदिनमा अहिलेसम्मकै उच्च मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा बेलायतमा ५ सय ६३ जनाको मृत्यु भएको छ।

बेलायती स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म दुई हजार ३ सय ५२ कोरोना संक्रमित भएका छन्। त्यसैगरी चार हजार ३ सय २४ जनाको पछिल्लो २४ घण्टामा नयाँ कोरोना संक्रमित फेला परेका छन्। बेलायतमा नयाँ संक्रमितसँगै जम्मा संक्रमितको संख्या २९ हजार ४ सय ७४ पुगेका छन्। सीएनएन
 

कमेन्ट लोड गर्नुस