सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारलाई देउवाको आग्रहः पत्रकारलाई अलग्गै राहत प्याकेज देउ

२०७६ चैत्र १८, ०६:१७ खबर संवाददाता

धनगढी: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई ११ बुँदे ध्यानाकर्षण गराएका छन्। एक विज्ञप्ति जारी गर्दै देउवाले लकडाउनका बेला काम गर्ने पत्रकारलाई अलग्गै राहत प्याकेज दिन समेत माग गरेका छन्।  

उनले विज्ञप्ति मार्फत भनेका छन्, ‘“लकडाउनले व्यवसायलाई परेको प्रत्यक्ष असरले विज्ञापनको क्षेत्रलाई सोझै आघात र्पुयाएको छ। परिणाममा संचार माध्यमहरुले पनि त्यसको असर बेहोर्नुपर्नेछ। अतः राज्यको चौथो अंग तथा त्यसमा कार्यरत श्रमजीवी पत्रकारको हकमा अलग्गै राहत योजनाको निर्माण गर्न सरकारलाई आग्रह गर्छु।”

 

कमेन्ट लोड गर्नुस