सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सवारी पास बन्द

२०७६ चैत्र १७, ०२:४४ खबर संवाददाता

कञ्चनपुर: सरकारले लकडाउन चैत २५ गतेसम्म थप गरेको घोषणा गरेको छ। सरकारले लकडाउन थपबारे घोषणा गरेको दोस्रो दिनमै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि सवारी पास बन्द गरेको छ। 

सोमबार एक सूचना जारी गर्दै प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि सवारी पास पूर्णरुपमा बन्द गरिएको जानकारी दिएको छ। 

यसअघि कञ्चनपुर प्रशासनले तरकारी बजार पनि बन्द गराइसकेको छ। 

कमेन्ट लोड गर्नुस