सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत २५ सम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

२०७६ चैत्र १६, ०९:१० खबर संवाददाता

सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनको अवधि थप गरेको छ।

मन्त्रिपरिषद्को भर्खर सकिएको बैठकले २५ गते मध्यरातिसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो।

कमेन्ट लोड गर्नुस