सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशजगामा अलपत्र परेका नेपालीलाई आउन दिइने

२०७६ चैत्र १६, ०५:०९ खबर संवाददाता

नेपालको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने भएको छ। तर उनीहरु स्थानीय तहले बनाएको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्नेछ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले भारतीय सुरक्षाकर्मीले नेपालतर्फ पठाएका तर सीमा नाका बन्दका कारण दशगजा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने निर्णय गरेको हो।
 

कमेन्ट लोड गर्नुस