सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालबाट भारत गएका युवालाई कोरोना

२०७६ चैत्र १६, ०३:०२

नेपालबाट भारत गएका एक युवालाई कोरोना कोरोना भाइरसको संक्रमण भएको छ।

हरियाणा राज्यको पटियाला जिल्लाका ती युवकलाई शनिबार राती कोरोना भाइरसको पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

उनी मार्च १९ मा जहाज चढेर काठमाडौंबाट नयाँदिल्ली गएका थिए। दिल्लीबाट उनी बस चढेर साथीहरूसँग घर गएका थिए। घर गएको केही दिनपछि ज्वरो आएपछि उनी अस्पतालमा जचाउन गए।
 

कमेन्ट लोड गर्नुस