सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सिलिन्डर ग्यास पड्किँदा दुई जना घाइते

२०७६ चैत्र १४, १०:३७

कञ्चनपुर : जिल्लाको वेदकोट नगरपालिकामा सिलिन्डर ग्यास पड्किँदा दुई जना घाइते भएका छन्। नगरपालिकाको धर्मराज बडु र मानबहादुर बोहरा खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा घाईते भएका हुन्।

धर्मराज वडुको घरमा ग्यास सिलिण्डर फिट गर्ने क्रममा पड्किएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस