सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला प्रशासन कञ्चनपुरले भन्यो – बैंक तथा वित्तिय संस्था खोल्न आवश्यक छैन

२०७६ चैत्र १४, ०५:०८ खबर संवाददाता

कञ्चनपुर:  देशभर लकडाउन भएको अवस्थामा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बैंक तथा वित्तिय संस्था खोल्न आवश्यक नभएको जनाएको छ। प्रशासनले शुक्रबार एक सूचना निकालेर हाल जिल्लामा कुुनैपनि बैंक तथा वित्तिय संस्था नखोल्न निर्देशन दिएको छ। 

बैंकर्स क्लबको बैंक खोल्ने माग भएको तर त्यो कार्यले अनावश्यक भिडभाड र मानीसहरुको आवागमन हुने भएकाले त्यस्तो निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले सूचनामार्फत जनाएका छन्। 

कमेन्ट लोड गर्नुस