सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा उपभोग्य सामान खरिदका लागि दुरी कायम

तस्बिर : लक्ष्मण तिवारीको फेसबुकबाट
तस्बिर : लक्ष्मण तिवारीको फेसबुकबाट
२०७६ चैत्र १४, १०:४३ खबर संवाददाता

कञ्चनपुरमा उपभोग्य वस्तुको खरिदका लागि समान्य समयका जस्तै भीडभाड बढेपछि सामाजिक दुरी कायम गरिएको छ। जिल्ला सदरमुकाम महेन्द्रनगरमा उपभोग्य वस्तुको खरिदका लागि भीड बढेपछि सामाजिक दुरी कायम गराइएको गराएर मात्रै खरिदको व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले अत्यावश्यक वस्तु खरिदमा गएका सर्वसाधारणका लागि पसल अगाडि गोलो घेरा बनाएर लाइनमा लाग्ने व्यवस्था गरेको छ।   

 

 

कमेन्ट लोड गर्नुस