सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिकित्सकलाई प्रधानमन्त्रीको आग्रह: सरकार तपाइहरुसँगै छ, सुरक्षा सामग्री आउँछ

२०७६ चैत्र १३, ०५:४० खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक तथा प्राविधिकहरुलाई सरकार पनि सँगै रहेको भन्दै आश्वासन दिएका छन्।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले भनेका छन् ‘तपाईहरुकै सिफारिसका थप सामाग्रीहरु उपलब्ध हुँदैछन्, धैर्य गरौं। कोभिड १९ मानवीय संकटको एकजुट भएर सामना गरौं। सरकार तपाईहरुसँगै छ, चिन्तित नहोऔं।’

कमेन्ट लोड गर्नुस