सुदूर नेपाललाई विश्वसँग जोड्दै

विहीबार केही ठाउँमा चट्याङ सहित पानी पर्ने सम्भावना

२०७६ चैत्र १३, ०८:५१

बिहीबार पश्चिमी, मध्य र पूर्वका पहाडी क्षेत्रका एक दुई ठाउँमा चट्याङ सहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। पश्चिमी वायुको प्रभावले पश्चिमसहित मध्य र पूर्वको पहाडी क्षेत्रका एक दुई ठाउँमा चट्याङ सहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताए।

उनका अनुसार अरु ठाउँमा भने बादल लाग्दै घाम लाग्नेछ। आज राति पश्चिमी क्षेत्रका केही र पूर्वको एक दुई ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ। 
 

कमेन्ट लोड गर्नुस