सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘म पनि घरमा बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईं पनि घरमै बस्नुहोस’

२०७६ चैत्र १२, ०५:१२ खबर संवाददाता

प्रधानमन्त्री केपीशर्मा ओलीले लकडाउनका बेला घरमै बस्न जनतालाई आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले आफू पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको उल्लेख गर्दै जनतालाई पनि घरमै बसिदिन आग्रह गरेका हुन्।

बुधबार फोटोसहित ट्वीट गर्दै प्रधानमन्त्री ओलीले भनेका छन,‘ ‘हामी सबै अहिले लकडाउनमा छौं। अर्को घोषणा नहुञ्जेल घरमै बस्नुस्।’ 
 

कमेन्ट लोड गर्नुस