Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

ट्रम्पले सिफारिस गरेको कोरोनाको औषधि खाँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर

खवर संवाददाता
२०७६ चैत्र १२, ०८:०५
अ+

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमितका लागि सिफारिस गरेको औषधि सेवनबाट श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर बिरामी परेकी छन्।

ट्रम्पले कोरोना संक्रमित बिरामीका लागि सिफारिस गरेको क्लोरोक्वाइन नामक औषधि सेवन गर्दा अमेरिकाको एरिजोनाका दम्पती नै बिरामी परेका थिए। बिरामीमध्ये श्रीमानको उपचारका क्रममा ज्यान गएको  र श्रीमतीको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ।
 

Skip Ad