सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘लकडाउन’ पछि महेन्द्रनगर बजार सुनसान

फोटो : पत्रकार होम योगी
फोटो : पत्रकार होम योगी
२०७६ चैत्र १०, ०८:५९ खबर संवाददाता

कञ्चनपुर सदरमुकाम महेन्द्रनगर लकडाउन गरिएको छ। स्थानीय प्रशासनले गएराती १२ बजेदेखि लागु हुनेगरी भीमदत नगरपालिकाका दैनिक उपभोग्यका पसल, राहत उद्दार बाहेक यातायात, सम्पुर्ण बजार, पसल,ब्यवसाय, उद्योगग र कलकारखाना पनि बन्द गर्ने निर्णय गरेपछि बजार सुनसान भएको छ।

अहिले महेन्द्रनगरमा अतिआवश्यक बाहेक आवातजावत गरिरहेकाहरुलाई पनि प्रहरीले फकाईरहेको छ।  
 

कमेन्ट लोड गर्नुस