सुदूर नेपाललाई विश्वसँग जोड्दै

सार्क कोषमा १० करोड रुपैयाँ सहयोग गर्ने

२०७६ चैत्र ७, ०६:३४

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क देशमा कोरोना भाइरस सङ्क्रमणको उपचार र नियन्त्रणको लागि १० करोड रुपैयाँ प्रदान गरिने बताएका छन्।

आज साँझ देशवासीका नाममा गरिएको सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो घोषणा गरेको हुन्

कमेन्ट लोड गर्नुस