सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘प्रचण्ड’ माथि जुत्ता प्रहार गर्ने तिरुवा ५ सय रुपैयाँ धरौटीमा रिहा

२०७६ चैत्र ५, ०७:०३ खबर संवाददाता

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल  दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार गर्ने रतन तिरुवा ५ सय रुपैयाँ धरौटीमा रिहा भएका छन्। 

गत फागुन १८ गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा ‘प्रचण्ड’ माथि जुत्ता प्रहारको प्रयास गर्ने रतन तिरुवा ५ सय रुपैयाँ धरौटीमा बुधबार छुटेका हुन। 

उनलाई आजमात्रै काठमाडौं जिल्ला प्रशासन कार्यालयले पाँच सय धरौटीमा रिहा गरेको हो।
 

कमेन्ट लोड गर्नुस