सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेनाको हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ फाल्गुन १६, ०६:१६ खबर संवाददाता

कोलम्बियामा सेनाको हेलिकप्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। हेलिकप्टर स्थानीय समय अनुसार बिहीबार बिहान ११ बजेतिर दुर्घटनामा परेको हो।

दुर्घटनामा हेलिकप्टरमा रहेका पाँचजना मध्ये तीनजनाको मृत्यु भएको कोलम्बियाको वायु सेनाले जनाएको छ। मेल्गारबाट तोलिमाका लागि उडेको हेलिकप्टर कुन्डिनामार्काको मड्रिड शहर नजिकै दुर्घटना भएको कोलम्बियाको वायु सेना (एफएसी) ले उल्लेख गरेको छ।

कमेन्ट लोड गर्नुस