Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

मिलको फित्तामा बेरिएर महिलाको मृत्यु

खवर संवाददाता
२०७६ फाल्गुन १५, ०३:५६
अ+

मिलको फित्तामा बेरिएर बिहीबार एक महिलाको मृत्यु भएको छ। पर्सामा सेलर मिलको फित्तामा बेरिएर धोविनी गाउँपालिका–३ हरिहरपुर बस्ने करिब ४२ वर्षीया ललितादेवी ठाकुरको मृत्यु भएको हो। 

आफ्नै घरमा सञ्चालित मिलमा धान कुटाउने क्रममा आफैले लगाएको सारी अचानक मिलको फित्तामा बेरिन पुग्दा उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
 

Skip Ad