सुदूर नेपाललाई विश्वसँग जोड्दै

मिलको फित्तामा बेरिएर महिलाको मृत्यु

२०७६ फाल्गुन १५, ०३:५६ खबर संवाददाता

मिलको फित्तामा बेरिएर बिहीबार एक महिलाको मृत्यु भएको छ। पर्सामा सेलर मिलको फित्तामा बेरिएर धोविनी गाउँपालिका–३ हरिहरपुर बस्ने करिब ४२ वर्षीया ललितादेवी ठाकुरको मृत्यु भएको हो। 

आफ्नै घरमा सञ्चालित मिलमा धान कुटाउने क्रममा आफैले लगाएको सारी अचानक मिलको फित्तामा बेरिन पुग्दा उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस