सुदूर नेपाललाई विश्वसँग जोड्दै

आँपको बगैचामा १६ वर्षीय युवकको शव फेला

२०७६ फाल्गुन ६, ०४:०४ खबर संवाददाता

आँपको बगैचामा १६ वर्षीय युवकको शव फेला परेको छ। धनुषाको मिथिला नगरपालिका ढल्केवरमा मिथिला नगरपालिका वडा नम्बर ६ बस्ने ब्रम्हदेव महतोका छोरा १६ वर्षीय विवेक कुमार महतोको शव आफ्नो काकाको आँपको बगैचामा झुण्डिएको अवस्था मंगलबार बिहान साढे ८ बजे फेला परेको छ।

युवकले आत्महत्या गरेको हो की आत्महत्या गर्न उत्प्रेरित गरिएको हो, यो अनुसन्धानको विषय  देखिएको  पीडित परिवारले घटनाको सुक्ष्म अनुसन्धान गर्न माग गरेका छन।
 

कमेन्ट लोड गर्नुस