सुदूर नेपाललाई विश्वसँग जोड्दै

१४ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ

२०७६ फाल्गुन ६, ०१:११ खबर संवाददाता

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। 

कचनकवल गाउँपालिकाकी उनीलाई बलात्कार गरेको अभियोगमा सप्तरी तेरहौता–१ का २६ वर्षीय विक्रम ठाकुरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस