सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा एक घरको छतमा शक्तिशाली बम भेटियो

२०७६ फाल्गुन ५, ०१:२८ खबर संवाददाता

एक घरको छतमा शक्तिशाली बम भेटिएको छ। ललितपुरको गोदावरी नगरपालिका–५ मा रहेको शुकराम मिजारको घरमा बम भेटिएको हो।   

घरको छतमा ग्रिनेड देखेपछि गाउँलेले प्रहरीलाई जानकारी गराएका थिए। 

अहिले सेनाको डिस्पोजल टोलीले बम डिस्पोज गर्ने तयारी गरिरहेको प्रहरीले जनाएको छ।  
 

कमेन्ट लोड गर्नुस