सुदूर नेपाललाई विश्वसँग जोड्दै

महिला मात्र जान पाउँने अनौठो टापु!

२०७६ फाल्गुन ३, ०५:५८ खबर संवाददाता

हामीले गल पार्टी, गर्ल्स स्कुल र गर्ल्स होस्टेल आदिको बारेमा सुनेका नै छौँ। तर महिलाहरु मात्रै जान जिउँने टापुको बारेमा सायदैलाई मात्र थाहा होला। उक्त टापुमा पुरुषहरु जान निषेध छ। उक्त महिलाको लागि मात्र खुल्ला गर्नुमा अमेरिकी व्यवसायी महिला क्रिस्टिना राथको देन छ। फिनल्याण्डको बाल्टिक समुद्र नजिक पर्ने यो टापुको नाम सुपर सी हो। उक्त टापु गर्मी याममा मात्र खुल्ने गर्दछ।

अमेरिकी व्यवसायी राथ लामो समयदेखि त्यस्तै ठाउँको खोजीमा थिइन् जहाँ महिलाहरुले स्वतन्त्रतापूर्वक पार्टी गर्न सकुन् र मज्जाले रमाइलो गर्न पाउन्। उनले त्यस टापुमा भव्य रिसोर्ट पनि बनाइएको छ। ८ दशमलव ४ एक्कड क्षेत्रफलको यो टापु राथले किनेर त्यहाँ आफ्नै नियम लागु गरेकी हुन्। एजेन्सीको सहयोगमा
 

कमेन्ट लोड गर्नुस