सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्पै सर्प भएको इनारमा पसेर कुकुरहरूलाई जोगाए यी प्रहरी अधिकारीले

२०७६ माघ ९, ०३:३६

भारतको उत्तर प्रदेशस्थित अमरोहामा एक प्रहरी अधिकारीले इरानमा पसेर तीनवटा कुकुरका छाउरालाई जोगाएपछि सामाजिक सञ्जालमा चौतर्फी प्रशंसा पाइरहेका छन्।  

ती अधिकारीले एक छाउरोलाई उद्धार गरेको तस्वीर पनि ट्विटरमा शेयर भइरहेको छ। 

उत्तर प्रदेशमा आपतकालीन सेवामा समर्पित ट्विटर ह्यान्डल कल ११२ ले तस्वीर शेयर गरेको हो। घटना अमरोहामा भएको अनि गाउँलेहरू तीनवटा छाउरा इनारमा खसेको देखेको ट्वीटमा उल्लेख छ । तर इनारमा सर्पहरू भएकाले कसैले पनि उद्धार गर्ने हिम्मत गरेनन्। 
 

कमेन्ट लोड गर्नुस