सुदूर नेपाललाई विश्वसँग जोड्दै

बमसहित विप्लवका कार्यकर्ता पक्राउ

२०७६ माघ ८, ०९:१६ खबर संवाददाता

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता बमसहित पक्राउ परेका छन्।

रेडबुलको बट्टा र प्रेसर कुकरमा बनाइएको बमसहित प्रहरीले संखुवासभाको मादी नगरपालिका–५ मूलखर्कका सोमबहादुर तामाङलाई पक्राउ गरेको हो। 

सोमबहादुरको साथबाट फेला परेका सबै प्रकारका बम सेनाको खाँदबारीमा रहेको बराहदल गुल्मका सहसेनानी टङ्क कुँवरको टोलीले डिस्पोज गरेको प्रहरीले जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस