सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोलि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले एकीकृत जाँच केन्द्र स्थापना गर्ने

२०७६ माघ ६, १०:३०

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार संयुक्त रुपमा जोगबनी–विराटनगरमा रहेको एकीकृत जाँच केन्द्रको उद्घाटन गर्नेछन्।

भारतीय सहयोगमा द्विदेशीय व्यापार र आवतजावत सहज पार्न उक्त केन्द्रको निर्माण भएको हो।

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले भारत सरकारले नेपालमा बनाइदिएका पुनर्निर्माण परियोजनाहरुको अवलोकन समेत गर्ने भारतीय प्रधानमन्त्री कार्यालयले गरेको ट्विटमा उल्लेख छ। 
 

कमेन्ट लोड गर्नुस