सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा १६ छाउगोठ भत्काइए

२०७६ माघ ६, ०९:४७ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा १६ छाउगोठ भत्काइएका छन्। प्रहरीले सोमबार कन्चनपुरको बेलौरी नगरपालिका– ३ खिरीयामा रहेका छाउगोठ भत्काएकाे हाे। 

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ती छाउगोठ भत्काइएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए। आगामी दिनहरुमा पनि बस्तीभित्र रहेका छाउगोठहरुको खोजी गरेर भत्काउने क्रम जारी रहने उनले बताए। 

कमेन्ट लोड गर्नुस