सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेरि २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, साथमा रहेका पुरुष साथीलाई कुटपिट

२०७६ माघ ६, ०५:२६ खबर संवाददाता

फेरि २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ। भारतको तमिलनाडु, भेलोर जिल्लास्थित तीनजनाको समूहले युवतीलाई चक्कु प्रहार गर्ने धम्की दिँदै बलात्कार गरेको घटना सार्वजनिक भएको छ। 

भारतीय मिडियाका अनुसार सार्वजनिक पार्कमै ती युवतीको साथमा रहेका पुरुष साथीलाई कुटपिट गरी लखेटिएको थियो। 

तीनजनाको समूहबाट खोस्ने प्रयास गरेका युवाकलाई भने उनीहरुले कुटपिट गरी लखेटेका थिए। 

पीडितका अनुसार बलात्कारमा संलग्न तीन जनामध्ये एकजना ३ देखि ४५ वर्ष उमेर र अरु दुई २० वर्षजतिका थिए। -एजेन्सी

कमेन्ट लोड गर्नुस