सुदूर नेपाललाई विश्वसँग जोड्दै

२० लाख घुससहित दुई इन्जिनियर पक्राउ

२०७६ मंसिर २५, ०५:२५ खबर संवाददाता

सडक डिभिजन कार्यालय चकचके प्युठानका दुई इन्जिनियर २० लाख घुससहित पक्राउ परेका छन्। डिभिजन कार्यालय प्रमुख धु्रवकुमार श्रेष्ठ र इन्जिनियर नीरज महर्जनलाई मंगलबार अख्तियार टोलीले राजधानीको नयाँ बानेश्वरस्थित एक क्याफेबाट नियन्त्रण लिएको हो।

उनीहरुले रनिङ बिल भुक्तानीवापत घुस लिएको खुलेको छ भने भ्रष्टाचार निवारण ऐनअन्र्तगत कारबाही प्रक्रिया अगाडी बढाइने अख्तियारले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस