सुदूर नेपाललाई विश्वसँग जोड्दै

घुस लिने जय नेपाल पक्राउ

२०७६ मंसिर २५, ०५:१४ खबर संवाददाता

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी निरीक्षक थापालाई बुधबार ४० हजार रुपैयाँ घुससहित खुमलटारबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ। 

सेवाग्राहीलाई ठगी मुद्दा मिलाइदिन्छु भन्दै महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत थापाले एक जनाबाट घुस रकम लिँदालिँदै पक्राउ परेको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।
 

कमेन्ट लोड गर्नुस