सुदूर नेपाललाई विश्वसँग जोड्दै

१३ लाख अवैध नेपाली रुपैयाँसहित दुई जना पक्राउ

। फोटो स्रोत ।
२०७६ मंसिर २५, ०१:४९ खबर संवाददाता

बाँकेमा अवैध नेपाली रुपैयाँसहित २ जना पक्राउ परेका छन्। नेपालगञ्ज उपमहानगरपालिका २ घरबारी टोलबाट १३ लाख अवैध नेपाली रुपैयाँसहित सौरभ सोनी र विनोदकुमार सोनी पक्राउ परेका हुन्। गस्तीमा रहेको प्रहरी टोलीले शंका लागेर जाँच गर्दा उनीहरुको साथमा स्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँ भेटिएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस