सुदूर नेपाललाई विश्वसँग जोड्दै

'अन्तर्घात गर्नेलाई कार्वाही नहुँदासम्म चुनाव जितिँदैन'

२०७६ मंसिर २१, ०७:१० खबर संवाददाता

बुटवलः नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्घात गर्नेहरूप्रति आफूलाई असह्य भइरहेको बताउँदै देउवाले त्यस्ता तत्वलाई कारवाही नगर्दासम्म कुनै पनि निर्वाचन नजितिनेसमेत दावी गरे।  

कांग्रेस नगर समिति सिद्धार्थनगरको दोस्रो नगर भेला उद्घाटन गर्न भैरहवा आएका देउवाले एक फरक प्रसंगमा पछिल्लो उपनिर्वाचनमा धरानमा पकड जमाएको कम्युनिष्टको लालकिल्ला तोड्न सफल भएको भन्दै खुसी व्यक्त गरे। 
 

कमेन्ट लोड गर्नुस