सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुरक्षाफौजको आक्रमण बाट एक हजारको मृत्यु

२०७६ मंसिर २१, ११:०१ खबर संवाददाता

इरानी सुरक्षाफौजको आक्रमणबाट एक हजार भन्दा धेरै प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ।

मध्य नोभेम्बरदेखि सुरु भएको आन्दोलनका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले बल प्रयोग गर्दा झडपमा मृत्यु भएको हो। इरानका लागि अमेरिकी विशेष प्रतिनिधि ब्रायन हुकले प्रदर्शन सुरु भएयता हजार भन्दा धेरैको मृत्यु भएको बताएका हुन्। साथै सात हजार घाइते भएको उनले बताए। नोभेम्बर १५ देखि इरानका एक सय भन्दा धेरै शहरमा प्रदर्शन हुँदै आएको छ। एजेन्सी
 

कमेन्ट लोड गर्नुस