सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिरियामा ७ जना विदेशी सहित ११ लडाकु मारिए

। फोटो स्रोत ।
२०७६ मंसिर ४, ०३:२९ खबर संवाददाता

सिरियामा भएको सुरक्षा कारबाहीका क्रममा ११ लडाकू मारिएका छन्। मृत्यु भएका मध्ये सात जना विदेशी रहेका अधिकारीहरुले बुधबार जानकारी दिएका छन्। सिरियामा इजरायली हवाइ आक्रमण भएको युद्ध अनुगमनकर्ताहरुको समूहले जनाएको छ।  सिरियाली अब्जरभेटरी फर ह्युमन राईटसले दिएको जानकारी अनुसार मृत्यु भएकाहरु इरानी हुन वा इरान भन्दा फरक हुन भन्ने बारेमा कुनै एकिन भएको छैन्। त्यस समूहका प्रमुख रमी अब्देल रहमानले घटनामा परी अरु चार सार्वसाधारण घाइते भएको बताए।
 

कमेन्ट लोड गर्नुस