सुदूर नेपाललाई विश्वसँग जोड्दै

सोमबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी

। फोटो स्रोत ।
२०७६ मंसिर १, ०७:४० खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन्। सम्भवत भोलि नै मन्त्रिपरिषद् पुनर्गठन हुने बताइएको छ। आइतबार साँझ बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थियो। तर कुनकुन मन्त्रीलाई हटाउने र कसलाई जिम्मेवारी दिने भन्ने कुनै छलफल भएन। ‘नामहरु टुंगो लागेको छैन। भोलि विहानसम्म तय होला।’सचिवालयका एक सदस्य भन्छन्।
 

कमेन्ट लोड गर्नुस