सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मोटरसाईकलको ठक्करबाट पैदल यात्री घाईते

२०७६ मंसिर १, ०६:०५ खबर संवाददाता

कञ्चनपुरमा मोटरसाईकलले ठक्कर दिदा एकजना पैदल यात्री घाईते भएका छन्। जिल्लाको कृष्णपुर नगरपालिकाको गुलरियामा से७ प ३१९८ नम्बरको मोटरसाइकलले ठक्कर दिदा पैदल यात्री स्थानीय ८२ वर्षीया धानादेवी थापा घाईते भएकी छन्। थापाको स्थानीय अस्पतालमा उपचार भईरहेको छ। चालक र मोटरसाईकललाई ईलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस