सुदूर नेपाललाई विश्वसँग जोड्दै

सडक दुर्घटनामा एकै परिवारका पाँच जनाको मृत्यु

२०७६ मंसिर १, ०२:२५ खबर संवाददाता

भारतको मध्यप्रदेश राज्यको बर्वानी जिल्लामा आइतबार भएको एक सडक दुर्घटनामा परी एकै परिवारका पाँच व्यक्तिको मृत्यु भएको छ। एक कार अर्को सवारी साधनसँग ठोक्किँदा भएको यस दुर्घटनामा अन्य एक व्यक्ति घाइते भएको जनाइएको छ। एक बिवाह समारोहमा सहभागी हुनको लागि गईरहेको सो कार दुर्घटना हुदाँ एकै परिवारका पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ। यस समाचारको विस्तृत विवरण प्राप्त भएको छैन्। रासस
 

कमेन्ट लोड गर्नुस