सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिभुवन विमानस्थलमा दुई जहाज ठोक्किएपछि..

२०७६ कार्तिक २२, ०३:३२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ वेमा श्री एयरलाइन्सको जहाजले पार्किङ गरिराखेको यतिको जहाजलाई ठोकेको छ ।

श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किएको जनाइएको छ । जहाजमा सामान्य क्षति भएको छ । अन्य सबै सामान्य रहेको उनले बताए ।

अहिले नेपाल नागरिक उड्डयन प्राधिकरण र दुबै कम्पनीका अधिकारीहरुले जहाजको निरीक्षण गरेका छन् ।

कमेन्ट लोड गर्नुस