सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक महिला घाईते

फोटो :प्रकाश कलौनीको फेसबुकबाट
फोटो :प्रकाश कलौनीको फेसबुकबाट
२०७६ कार्तिक १८, ०४:५७ खबर संवाददाता

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक महिला घाईते भएकी छन्। जिल्लाको  वेदकोट नगरपालिका  वडा नम्बर १ की ४४ वर्षीया जानकी धामी हात्तीको आक्रमणबाट घाईते भएको प्रहरीले जनाएको छ। धामीलाई आज दिउँसो बैजनाथ मध्यवती सामुदायिक वनमा घाँस काटेर फर्किने बेला हात्तीले आक्रमण गरेको ईलाका प्रहरी कार्यालय झलारीले  जनाएको छ। घाईतेको महाकाली अस्पतालमा उपचार हुन नसकेपछि भारत रेफर गरिएको छ।    
 

कमेन्ट लोड गर्नुस