सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा बसले ठक्कर दिदा कञ्चनपुरका एक युवकको मृत्यु

२०७६ कार्तिक १८, १२:३२ खबर संवाददाता

भारतमा बसले ठक्कर दिदा कञ्चनपुरका एक  युवकको मृत्यु भएको छ। भारतको खजुरीयामा बसले ठक्कर दिदा बेल्डाँडी गाउँपालिका वडा नम्बर ५ झिलमिलाका १८ वर्षीय राजेश लुहारको मृत्यु भएको प्रहरीले जनापएको छ। ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले खजुरा नजिकै क्रसर भन्ने ठाउँमा यूपी ३१ टी ०३२७ नम्बरको बसले युवक सवार म २ प ६८०५ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा उनको मृत्यु भएको बताए। चालकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस