सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल–चीनको १४ बुँदे संयुक्त वक्तव्य जारी

२०७६ असोज २६, ०७:११ खबर संवाददाता

नेपाल भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएलगत्तै १४ बुँदे संयुक्त वक्तव्य सार्वजनिक भएको छ। वक्तव्यमा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)कार्यान्वयनमा जोड दिइएको छ। नेपाल र चीनबीच हिमालय वारपार रेलवेको सम्भाव्यता अध्ययनको सहमति भइसकेको छ।

संयुक्त वक्तव्यमा उक्त सहमतिलाई उल्लेख गर्दै काठमाडौं–पोखरा–लुम्बिनी रेलवे परियोजनामा सहकार्यलाई अगाडि बढाउने पनि उल्लेख छ। केरुङ–काठमाडौं सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने विषय पनि संयुक्त व्यक्तव्यमा उल्लेख छ।

जारी वक्तव्य हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस :-
 

कमेन्ट लोड गर्नुस