सुदूर नेपाललाई विश्वसँग जोड्दै

दरबारमार्गमा भिषण आगलागी

२०७६ असोज २६, ०६:५६ खबर संवाददाता

काठमाडौंको दरबारमार्गमा भिषण आगलागी भएको छ। भिक्ट्री क्लबमा आगो लागेको र नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ। बिजुलीको तार सर्ट भएर आगो लागेको हुन सक्ने बताईएको छ।

कमेन्ट लोड गर्नुस