सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली कांग्रेसका सांसद पक्राउ

२०७६ असोज २६, ११:३३

नेपाली कांग्रेसका सांसद पक्राउ परेका छन्। प्रहरीले नेपाली कांग्रेसका सांसद महोमद अफ्ताव आलम रौतहटको गौरबाट पक्राउ गरेको हो। आलम राैतहट २ बाट निर्वाचित सा‌ंसद हुन्। २०६४ चैतमा भएको बम काण्डमा संलग्न भएको आरोपमा उनलाई  पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस