सुदूर नेपाललाई विश्वसँग जोड्दै

पेनाल्टी सुटआउटको उपाधी धनगढी गाउँलाई

२०७६ असोज २५, ०६:४१ खबर संवाददाता

परिवर्तनका लागि एकता सस्थको आयोजनामा भएको हेभेन्स मन्टेश्वरी युएफसि पेनाल्टी सुटआउटको उपाधी धनगढी गाउँले जितेको छ। बिजेता भएसंगै धनगढी गाउँको टीमले नगद २० हजार पाएको छ। उपबिजेता साझा पार्टी धनगढी भएको छ भने अनुशासित टीम पनि साझा पार्टी नै भएको छ। उस्ले दुई हजार ५ सय नगद प्राप्त गरेको छ। यसअघि सुन्दर सुदूरपश्चिमका अभियान्ता तथा साझा पार्टीका प्रदेश संयोजक गोपाल हमालले प्रतियोगिताको उद्वघाटन गरेका थिए।

कमेन्ट लोड गर्नुस