Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

पेनाल्टी सुटआउटको उपाधी धनगढी गाउँलाई

खवर संवाददाता
२०७६ असोज २५, ०६:४१
अ+

परिवर्तनका लागि एकता सस्थको आयोजनामा भएको हेभेन्स मन्टेश्वरी युएफसि पेनाल्टी सुटआउटको उपाधी धनगढी गाउँले जितेको छ। बिजेता भएसंगै धनगढी गाउँको टीमले नगद २० हजार पाएको छ। उपबिजेता साझा पार्टी धनगढी भएको छ भने अनुशासित टीम पनि साझा पार्टी नै भएको छ। उस्ले दुई हजार ५ सय नगद प्राप्त गरेको छ। यसअघि सुन्दर सुदूरपश्चिमका अभियान्ता तथा साझा पार्टीका प्रदेश संयोजक गोपाल हमालले प्रतियोगिताको उद्वघाटन गरेका थिए।

Skip Ad