Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

पिङ खेल्ने क्रममा चितुवाले आक्रमण गर्दा एक बालकको मृत्यु

खवर संवाददाता
२०७६ असोज २२, ०५:५७
अ+

पिङ खेल्ने क्रममा चितुवाले आक्रमण गर्दा तनहुँमा एक जनाको मृत्यु भएको छ। दशैं टिकाको दिन घर नजिकै रहेको परालको टौवामा हालेको पिङ खेल्दै गर्दा चितुवाको आक्रमणबाट तनहुँको भानु नगरपालिका–१ जामुनेगैह्रा चार वर्षीय आशिष बानियाको मृत्यु भएको प्रहरीले जनाएको छ।

चितुवाको आक्रमणबाट घाइते भएका उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु प्रहरीले जनाएको छ।
 

Skip Ad