सुदूर नेपाललाई विश्वसँग जोड्दै

पिङ खेल्ने क्रममा चितुवाले आक्रमण गर्दा एक बालकको मृत्यु

२०७६ असोज २२, ०५:५७ खबर संवाददाता

पिङ खेल्ने क्रममा चितुवाले आक्रमण गर्दा तनहुँमा एक जनाको मृत्यु भएको छ। दशैं टिकाको दिन घर नजिकै रहेको परालको टौवामा हालेको पिङ खेल्दै गर्दा चितुवाको आक्रमणबाट तनहुँको भानु नगरपालिका–१ जामुनेगैह्रा चार वर्षीय आशिष बानियाको मृत्यु भएको प्रहरीले जनाएको छ।

चितुवाको आक्रमणबाट घाइते भएका उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस