सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा नालामा डुवेर एक जनाको मृत्यु

२०७६ असोज २१, ०६:१२ खबर संवाददाता

कैलालीमा नालामा डुवेर एक जनाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्वर १० लठैय्या बस्ने ७२ बर्षीय सन्तराम चौधरीको नालामा डुवेर मृत्यु भएको हो। सडक छेउको पानी जमेको नालामा चौधरी मृत अबस्थामा फेला परेका थिए। मृतककको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

कमेन्ट लोड गर्नुस