सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्यालको टोकाइबाट आधा दर्जन बढी घाइते

२०७६ असोज १९, ०२:१२ खबर संवाददाता

स्यालको टोकाईबाट सप्तरीमा आधा दर्जन भन्दा बढी घाइते भएका छन्। सप्तरीको खड्ग नगरपालिका–११ स्थित लालपुरमा शुक्रबार राति प्रवेश गरेको स्यालको टोकाइबाट आधा दर्जन गाउँले घाइते भएका हुन्। स्यालको टोकाइबाट घाइते हुनेहरूमा ४० वर्षीया गुलावी देवी रौनियार, २५ वर्षीय अमेरिकादेवी साह, ८ वर्षीय गोविन्द साहदथाष्त छन्। घाइतेहरुको कल्याणपुरस्थित नीजि अस्पतालमा उपचार भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस