सुदूर नेपाललाई विश्वसँग जोड्दै

राप्रपा सयुक्त कैलालीद्धारा शुभकामना आदानप्रदान

२०७६ असोज १७, ०६:४८ खबर संवाददाता

राप्रपा संयुक्त कैलालीले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। जिल्ला कार्य समितिले घोडाघोडी नगरपालिकाको सुख्खडमा आयोजना गरेको कार्यक्रम सम्पन्न भएको हो। समितिका कार्यकारी अध्यक्ष धनबहादुर चौधरीको प्रमुख आथित्यमा शुक्रबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा कार्यसम्पादन समिति सदस्य कैया चौधरी, केन्द्रिय सदस्य विरेन्द्र बम, आशाराम चौधरी, राम भट्ट लगायतकाको सहभागिता रहेको थियो।

कमेन्ट लोड गर्नुस