सुदूर नेपाललाई विश्वसँग जोड्दै

महरा प्रकरण : छानबिन टोली गठन

। फोटो स्रोत ।
२०७६ असोज १७, ०४:३६ खबर संवाददाता

राष्ट्रिय मानवअधिकार आयोगले निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणबारे अनुगमन गर्न उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ। आयोगका सचिव तथा प्रवक्ता वेद भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको सुक्ष्म अनुगमन गरी प्रतिवेदन पेश गर्न टोली गठन गरिएको बताएका छन्। ‘घटनाको अनुसन्धानका विविध पक्षका सम्बन्धमा सुक्ष्म अनुगमन गरी प्रतिवेदन पेश गर्न आयोगका निर्देशकको नेतृत्वमा आज तीन सदस्यीय उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ’ विज्ञप्तीमा भनिएको छ।

 

कमेन्ट लोड गर्नुस